Categories
Uncategorized

After long time

Tell me yourself in detial😅😅

Categories
Uncategorized

New Photo Collection

This collection is for only website promote. So you don’t thing other negative things.
Categories
Uncategorized

दारी प्रेमीहरु ✌️✌️

BY – DHARMARAJ PAUDEL

Categories
Uncategorized

एसियाको भबिस्यका रुपमा छनोट भए ओलि…….

जेठ १३, २०७८

—- नेकपा एमालेका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ एसियाको भविष्य का नेताको रुपमा छनौट गरेको छ । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ । २६ औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८ औं नम्बरमा छनौट गरेको छ । दरिलो लिडरसिपले नै देश माथी लैजाने हो । जापानको राष्ट्रिय दैनिकले फ्रण्टपेजमै द फ्युचर अफ एसिया शिर्षकमा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री ईमरान खान भन्दा अगाडि राखेको छ । एसियाको भविष्यका नेता छानिनु देशकै गौरव हो ।

– धर्मराज पौडेल

Categories
Uncategorized

एशियाको भबिस्यका रुपमा टप 10 शक्तिशाली नेताहरु

नेपाल का प्रधानमन्त्री श्री  केपि शर्मा ओलि एसियाका भबिस्य को रुपमा छनोट हुनुभएको छ ।
Categories
Uncategorized

Finally Making Website For me By Using Worldpress App

मैल आज Worldpress app को प्रयोग गरेर आफ्नै website बनाएको छु । उक्त website को link रहेको छ – paudel.family.com ।

यस Website मार्फत मैले विभिन्न कार्य हरु तथा सम्पुर्ण पौडेल वर्ग हरुका बारेमा केही येतार्थ कुराहरु publish गर्ने सोच मा रहेको जानकारी गराउदछु ।

के तपाईं पनि आफ्नै Website मार्फत आफ्ना केही कुराहरु वा गरेका काम वा कुरा हरु publish गर्न चाहानुहुन्छ भने, Worldpress app को प्रयोग गरेर Website निर्माण गर्न सक्नुहुने छ ।

– धर्मराज पौडेल

Design a site like this with WordPress.com
Get started