Categories
Uncategorized

Finally Making Website For me By Using Worldpress App

मैल आज Worldpress app को प्रयोग गरेर आफ्नै website बनाएको छु । उक्त website को link रहेको छ – paudel.family.com ।

यस Website मार्फत मैले विभिन्न कार्य हरु तथा सम्पुर्ण पौडेल वर्ग हरुका बारेमा केही येतार्थ कुराहरु publish गर्ने सोच मा रहेको जानकारी गराउदछु ।

के तपाईं पनि आफ्नै Website मार्फत आफ्ना केही कुराहरु वा गरेका काम वा कुरा हरु publish गर्न चाहानुहुन्छ भने, Worldpress app को प्रयोग गरेर Website निर्माण गर्न सक्नुहुने छ ।

– धर्मराज पौडेल

Leave a comment

Design a site like this with WordPress.com
Get started